1989
Shares
काठमाडौं । साविक विश्वकप विजेता जर्मनी विश्वकप प्रतियोगितबाट बाहिरिएको छ । जर्मनी ग्रुप एफको दक्षिण कोरियासँगको खेलमा २–० ले पराजित भएपछि उसको विश्वकप सपना अधुरो बनेको हो ।
अर्को खेलमा मेक्सिकोलाई स्वीडेनले ३–० ले पराजित गर्यो । अन्तिम चरणको खेलसँगै स्वीडेन र मेक्सिको समुहको विजेता र उपविजेता बनेका छन् ।
खेलमा जितनिकाल्दै ६ अंक जोडेको स्वीडेन गोल अन्तरका आधारमा समुह विजेता बन्योभने हारेको मेक्सिको पनि ६ गोलसँगै समुह उपविजेता बन्यो ।