२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

नेपाल विद्यार्थी संघ चितवनले आज जिल्ला भरका सरकारी सवारीसाधान चल्न रोके

2352 Shares
Spread the love

चितवन,
नेपाल विद्यार्थी संघले चितवनमा आज (शनिबार) जिल्ला भरका सरकारी सवारीसाधान चल्न रोक्न सफल भएको छ ।दैनिक जसो विरोध को कार्यक्रमहरु गरि रहेको ने वि संघ चितवनले अाज जिल्लाका मुख्य चोकहरु क्रमशः उपाध्यक्षहरुको नेतृमा पुलचोकमा प्रकास भण्डारी , बेलचोकमा दिनेस पौडेल , क्यामसचोक अगाडि अनमोल अधिकारी , चौबिसकोठीमा राजन दाहाल , गितानगरमा सचिव गणेश रिजाल , पारस बसपार्कचोमा विध्यार्थि नेता श्रीकृण्ण लामीछाने र ठाडीमा शहिद स्मृति कजेलका सभापति विवेक उदासले दिन भर केन्द्रीय कार्यक्रम अनुसार शनिबार सरकारी सवारी साधन चल्नबाट रोक्न सफल भएको ने वि संघ चितवनका सभापति सुर्य ढकालले जानकारी दिनुभयो ।

Nooo

प्रतिक्रिया