२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

ज्ञानेन्द्र शाहलाई दरबार भित्र्याएर श्रीपेच लगाइदिने दाबी (भिडियो)

1384 Shares
Spread the love

काठमाडौं । शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले पुर्व राजा ज्ञानेन्द्र शाहलाई दरबार भित्र्याएर श्रीपेच लगाइदिने बताएका छन्।

अध्यक्ष खड्काले जनताको शासनको नाममा हजारौं राजा भए पछि देशमा बिकृती भित्रिएको तर्क गर्दै राजाको विकल्प नभएको बताए।

पुष २७ गते भब्यताका साथ पृथ्वी जयन्ती मनाउने बताउँदै राजा जनताको मनमा भएकाले ढिलो चाँडो राजसंस्था फर्कने उनले बताए। खड्का सँगको कुराकानी भिडियोमा हेर्नुहोस्  :

प्रतिक्रिया