२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कस्तो मोडल बन्न चाहन्छिन विपना श्रेष्ठ ?

1120 Shares
Spread the love

काठमाडौं । कलाकारिता तथा मोडलिङ क्षेत्रमानै भबिष्य सम्झेर मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल हुन बिपना श्रेष्ठ ।

मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन र सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडल बिपना श्रेष्ठ क्रियाशिल बनेकी छिन् ।

प्युठान जन्मथलो भएर बिगत २ बर्ष देखि काठमाडौँलाइ कर्मथलो बनाउदै आफ्नो रोजगारीसंगै मोडलिङमा निरन्तरता दिदै आएकी बिपना अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन ।

नृत्य र अभिनयमा अब्बल बिपना सुन्दर मुहार र आकर्षक शरीरको धनी पनि छिन । चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी भित्रको आकर्षण हो ।

करिब १ दर्जन म्युजिक भिडियोहरुमा समेत आफ्नो कुशल अभिनय प्रस्तुत गरेकी विपनाले र्याम शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेकी छिन ।भर्खर मात

्र २३ औं बसन्तमा प्रवेश गरेकी बिपना हेर्दा आकर्षित छिन, हासी रहने शालीन स्वभावकी मोडल म्युजिक भिडियो, टेलिचलचित्र  तथा फिल्ममा अफर आएमा अभिनय गर्ने सोचमा छिन ।

प्रतिक्रिया