२०८२, २९ बैशाख सोमबार
×

ट्रेन्डिङ

कांग्रेस नेता गोविन्द राज जोशी पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाहीमा

6047 Shares

काठमाडौँ । भखरै मात्र सम्पन्न सघिय चुनावमा कांग्रेसका अधिकारिक उमेदवार बिरुद्ध  बागी ,विद्रोह उमेदवारी दिएका गोविन्द राज जोशी तथा निजका समर्थक,प्रस्तावक नेपाली कांग्रेसका साधारण सदस्य समेत न रहने गरि कारबाहीमा परेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय  कार्यालयबाट जारी पत्र च.न : १४४ अनुसार सो जानकारी प्राप्त भएको छ ।

पत्र जस्ताको तस्तै :

प्रतिक्रिया