२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

‘द भ्वाइस अफ नेपाल’ की वर्तको गीत सार्वजनिक (भिडियो सहित)

3416 Shares
Spread the love

 

नेपाली सिंगिङ रियालिटी शोहरुमा चर्चित बनेको द भ्वाइस अफ नेपालमा सारंगी रेट्दै सबैको मन जितेकी वर्त गन्धर्वको नयाँ गीत सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपालमा आफनो प्रस्तुतीहरु दिँदै दर्शकहरुको मन जितेकी वर्तले शोमा धेरै अगाडीसम्म जान नसकेपनि खुबै मन पराएकी वर्तको ‘सारङ्गी रेटी’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा गायिका स्वयमको शब्द,संगित ,मनोज सङ्सोन राईको एरेन्ज रहेको छ । नेपाली समाजमा सारंगी बजाउँने प्राय पुरुषहरु मात्र देखिँदा शोमा वर्तले सारंगी बजाउँदै गीत गाउँदा धेरै नेपालीहरुले उनको निकै प्रशंसा गरेका थिए ।

प्रतिक्रिया