२०८१, ७ माघ सोमबार
×

ट्रेन्डिङ

जान्नुहोस्, कति लामो समयसम्म सेक्स गर्न मिल्छ ?

2440 Shares

एजेन्सी । अधिकतम मानिसहरुलाई कति लामो समयसम्म सहबास (सेक्स) गर्न मिल्छ भन्ने जानकारी नहुन सक्छ । वा सेक्स कति समयसम्म चाहिन्छ ? सेक्सलाई लिएर धेरै विचारहरु बाहिर आउने गर्छन् ।

मानिसलाई लामो समयसम्म सेक्स गरेमा कुनै शारीरिक समस्या हुन्छ कि भन्ने आशंका पनि हुन्छ । तर, बास्तवमा यस्तो हुँदैन । हालै कयौं महिलाहरुसंग गरिएको कुराकानीबाट आश्चर्यजनक खुलासा बाहिर आएको हो ।

सर्भेक्षणका क्रममा महिलालाई कति समयसम्म सेक्स गर्न सक्नुहुन्छ भनेर सोधिएको थियो । यसको जवाफमा महिलाहरुले ५ देखि ९ मिनेट सेक्सपूर्व गरिने क्रियाकलापमा बिताउने र १० देखि १४ मिनेटसम्म सेक्स गर्ने गरेको बताएका थिए ।

यस अध्ययनबाट महिलाहरुका लागि यो समय समान्य भएको खुलासा भएको छ ।

प्रतिक्रिया