२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नबिन के भट्टराईको नयाँ गीत तिमि नै सार्वजनिक( भिडियो सहित )

1669 Shares
Spread the love

नेपाली पप संगीतमा राम्रो छबि बनाएका चर्चित गाएक नबीन के भट्टराईको नयाँ गीत तिमि नै को म्युजीक भिडियो सार्वजनिक भएको छ ।

गायक नबीन के भट्टराईको स्वरमा रहेको प्रेमभाव बोल्ने गीतको म्युजीक भिडियोे फुर्सद टि.भी.ले आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गरीएको हो।

गीतमा सरद राज मैनालीको गीत तथा संगीत रहेको उक्त गीतमा युबराज खत्रीले सम्पादन रहेको छ । भिडियोमा संजय भट्टराई , प्रकृति कंडेल र समी श्रेष्ठको अभिनय रहेको छ ।

सरद राज मैनालीले निर्देशन गरेको म्युजीक भिडियोमा दिपेश सिंहको संगीत संयोजन तथा छायांकन रहेको छ ।

https://www.youtube.com/watch?v=nfB3Q9fqJ3Q

प्रतिक्रिया