२०८३, ९ बैशाख बुधबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ओलीको संसदमा सम्बोधन (लाइभ)

1584 Shares
Spread the love

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गरेका छन्। उनले आफ्नो चीन भ्रमणबारे जानकारी दिन संसद्मा सम्बोधन गरेका हुन्।

उनी चीनको छदिने राजकीय भ्रमण पूरा गरी यही असार १० गते स्वदेश फर्किएका थिए।

प्रधानमन्त्री ओलीले भ्रमणबारे सोमबार प्रतिनिधिसभा बैठकमा दिउँसो २ बजे जानकारी गराउने कार्यक्रम तय भए पनि प्राविधिक कारण स्थगित गरिएको उनको निजी सचिवालयले जनाएको छ।

प्रतिक्रिया