२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

गायिका प्रमिलाले लिएर आइन नेपालमा रेल (भिडियो सहित)

1784 Shares
Spread the love

नेपालमा रेल आउने कुरा राजनीतिक दलका नेता बाट धेरै पटक भएका  छन। बेला बखतमा रेल आउने बारेमा चर्चा र बहस भए पनि वास्तविकतामा रेल भने अहिलेसम्म आएको छैन। गीत संगीत समाजको दर्पण हो भनिन्छ देखेका भोगेका कुराहरु गीतका संगीतका माध्यम बाट कलाकारहरुले प्रस्तुत गरिरहेका हुन्छ्न।

केही दिन अघि गायिका प्रमिला खत्रीले समय सान्दर्भिक गीत नेपालमा रेल सार्वजनिक गरेकी छ्न। यसअघि लोक दोहोरी गीत लाहुरे फुली सार्वजनिक गरेकी उनले यस पटक आफुलाई  भर्स्टाइल गायिकाका रूपमा चिनाउने प्रयास गरेकी छिन। सेन्टिमेन्टल आधुनिक भर्सनको यस गीतमा गीतमा गायिका  प्रमिला खत्रीको शब्द,संगीत र नरेन्द्र वियोगीको एरेन्ज रहेको छ ।  गीतको भिडीयोमा सुजन श्रेष्ठ र गंगा खत्रीको अभिनय रहेको छ। उत्सव दहालको छायांकन र युवराज वाइवाको कन्स्पेटमा गीतको भिडियो निर्माण गरिएको हो।

https://www.youtube.com/watch?v=Ak-LVjKGmUE&feature=youtu.be

प्रतिक्रिया