२०८१, १३ जेष्ठ आईतवार
×

ट्रेन्डिङ

प्रदेश २ को मुख्यमन्त्रीले गरे राजीनामाको घोषणा

1407 Shares

जनकपुर:

प्रदेश न: २ को मुख्यमन्त्री लालबाबु राउतले हिजो शुक्रबार प्रेस विज्ञप्तिमा आफुले राजिनामा दिने घोषणा गरेका छन् ।

आफुलाई काम गर्न सार्है गार्होभो भन्दै सानो कामको लागि पनि बरिष्ठ नेता हरुले कमिसन मागेको आरोप लगाउदै, सरकार चलाउन बहुत गार्हो भन्दै राजिनामाको घोषणा गरेका छन् ।

प्रदेश न: २ घुसखोर र कमिसन बालाको अखडा बन्दै गएको आरोप लगाउदै प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ।

प्रतिक्रिया