२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

समुद्रमा कट्रिना कैफको मस्ती, जीरो डिग्री चिसो पानीमा पस्दा आत्तिएर चिच्याइन् (भिडियो)

856 Shares
Spread the love

मुम्बइ। कट्रिना कैफ अहिले इङल्याण्डमा विदा मनाउँदैछिन् । यस क्रममा एउटा भिडियोमा उनी बहिनीहरुसँग देखिएकी छिन् । उनीहरुले समुद्रमा पानीमा पनि मस्ती गरे । पानीमा मस्ती गर्दाको एउटा भिडियो कट्रिनाले इन्स्टाग्राममा शेयर गरेकी छिन् । उनले चिसोमा बहिनीहरुसँग जस्रो डिग्री सेन्टिग्रेड तापक्रममा पानीमा पसेको लेखेकी छिन् । भिडियोमा पानीमा पस्नासाथ उनीहरुले आत्तिएर चिच्याउँछन् ।

भिडियो शेयर गर्दै कट्रिनाले सबैलाई नयाँ वर्षको बधाइ दिएकी छिन् । उनले लेखेकी छिन् ‘नयाँ वर्षको पहिलो दिनको बधाइ । लोकेशन इङलिश च्यानल जीरो डिग्री, नयाँ वर्षको लागि सबक । गर्मीको महिनामा समुद्रमा पौडी खेल्न राम्रो हुन्छ । ठूलाको कुरा मानौं । अरुको ईष्र्या नगरौं सबैको आफ्नो संघर्ष हुन्छ ।’

हेर्नुहोस् भिडियो –

https://www.youtube.com/watch?v=4_LCwki6oVs

प्रतिक्रिया