1358
Shares
काठमाडौँ। मिलन चाम्सले निर्माण र निर्देशन गरेको चलचित्र ‘बिर बिक्रम २’को नयाँ गीत सार्वजनीक भएको छ।
पुरानो चलचित्र ‘देउता’मा समाबेश गरिएको गीत ‘पिरतीको मिठो तिर्शना’ बोलको गीतलाई रिमेक भर्सनमा रिलिज गरिएको हो। गीतमा स्वर तारा प्रकाश लिम्बु र मेलिना राईको रहेको छ। गीतमा वास्तविक स्वर इन्द्रजीत मिजार र भारती घिमिरेको रहेको छ। गीतमा सङ्गीत रन्जीत गजमेरको रहेको छ।
चलचित्रमा पल शाह, वर्षा शिवाकोटी र नाजिर हुसेनको मुख्य भूमिका रहेको छ। हेर्नुस् भिडियो।