1858
Shares
५ नम्बर प्रदेशका विभिन्न स्टेज हरुमा ब्यस्त देखिने बिशाल अहिले सम्म दर्जनौ टेलिविजन सिरियल हरुमा तथा भिडियोमा आफ्नो अभिनय देखाई सकेका छन् ।
आफु यो क्षेत्रमा धेरै संघर्ष गरेको तर आफ्नो प्रतिभालाई आयोजकले मुल्यांकन नगरेको भन्दै गुनासो पोख्छन साथै छाडा प्रस्तुति दिने कलाकारको स्टेजमा हावी बढेको र आयोजकले पनि त्यस्तै प्रस्तुति दिनेहरुलाई प्राथमिकता दिए पछि राम्रो कलाकार पछि परेको बताउछन ।
नेपालका र भारतका चर्चित नेता , कलाकारको समेत हुबहु नक्कल गर्न सक्ने बिशाललाइ अविरल फिल्मस्ले दर्शकको माझमा यसरि प्रस्तुत गरेको छ हेरौ पुरा भिडियो