दुनियामा भएका महिलाहरु सबै भाग्यशाली नहुन पनि सक्छा् । संसारमा सबै मानिसहरु भाग्यशाली भने हुदैनन् । तर आज हामी तपाईहरु लाई महिलाहरु भाग्यशाली हुनुका यस्ता अंगहरुका बारेमा जानकारी दन गईरहेका छौ । जो अचम्मै लाग्दो छ । भनिन्छ महिलाहरुको हरेक अंगले उनीहरूको स्वभावको बारेमा दर्शाउने गर्दछ । हिन्दु धर्मका पुराणहरुमा पनि महिलाहरुको केहि अंगहरूलाई भाग्यशाली भनिएको छ । त्यसैले आज हामी तपाईहरुलाई महिलाहरुको जुन अंग ठूलो भएकै कारण भाग्यशाली मानिन्छ । त्यसको बारेमा जानकारी गराउन गईरहेका छौ ।
१. लामो कपाल
महिलाहरुको कपाल एक गहना पनि हो । जुन पुरुषहरुमा हुन अश्वभाविक मानिन्छ । त्यसैले महिलाहरूको लामो कपाल भाग्यशाली हुनुको निशानी हो ।
२ ठूलो कान
भनिन्छ जुन महिलाको कान ठूलो हुन्छ, उनीहरूको उमेर लामो हुन्छ हुन्छन् ।
३. लामो हात
जो महिलाको हात लामो हुन्छ, उनीहरूलाई सुख र ऐश्वर्य मिल्छ । त्यसैले लामो हात हुने महिलाहरु भाग्यशाली मानिन्छ ।
४. लामो खुट्टा
लामो खुट्टा भएका महिलाहरूलाई लक्ष्मी समान शुभ मानिन्छ ।
५. ठूलो नाइटो
जुन महिलाको नाइटो ठूलो, गहिरो र दायाँतर्फ मोडिएको हुन्छ, उनीहरू धनवान र भाग्यशाली हुन्छन् ।
६. लामो घाँटी
जुन महिलाको घाँटी लामो हुन्छ, उनीहरू परिवारको लागि धनवान र भाग्यशाली हुन्छन् ।