२०८१, ३ फाल्गुन शनिबार
×

ट्रेन्डिङ

मात्र ४० सेकेन्डको लागि यदि पृथ्वी घुम्न रोकियो भने के हुन्छ ? (भिडियोसहित)

3181 Shares

पृथ्वी पश्चिमबाट पूर्व दिशा तिर घुमिरहेको छ र भूमध्य रेखामा यसको गति १६७० किलोमिटर प्रति घण्टा रहेको छ। यदि पृथ्वीले अचानक घुम्न बन्द गरिदियो भने भूमध्य रेखामा भएका सबै चिज १६७० किलोमिटर प्रति घण्टाको गतिमा पूर्व तिर उड्न थाल्छन्।

पृथ्वी घुम्न बन्द भए पनि यसको वायुमण्डल १६७० किलोमिटर प्रति घण्टाको हिसाबले नै घुम्नेछ। यसको ठिक त्यति अवस्था हुन्छ जस्तो की तेज गतिमा गुडिरहेको गाडीमा एकास्सी ब्रेक लाग्दा हामीलाई झट्का महसुस हुन्छ। पृथ्वी घुम्न बन्द भयो भने हामी सबै १६७० किलोमिटर प्रति घण्टाको रफ्तारमा हावामा उड्नेछौ। यो निकै ठुलो गति हो। तर यति पनि हैन की हामी अन्तरिक्षमा प्रवेश गर्नेछौ।

पूरा जानकारीको लागि भिडियो हेर्नुस्।

प्रतिक्रिया