२०८१, ३१ जेष्ठ बिहीबार
×

ट्रेन्डिङ

नेपाली खेलाडी मन्जुले जितिन् भारतमा स्वर्ण

1239 Shares

काठमाण्डौं, पुस, १७ ।
नेपाली खेलाडी मन्जु विकले भारतको पश्चिम बंगालमा भएको अन्तर्राष्ट्रिय क्योकुसिन फुल कन्ट्याक्ट कराते प्रतियोगितामा स्वर्ण जितेकी छन् ।

मन्जुले महिला खुला तौलसमूहमा स्वर्ण जितेको इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान (आईएफकेके) नेपाल एसोसिएसनका ब्रान्च चिफ प्रेम लामाले जनाएका छन् ।

प्रतिक्रिया