1519
Shares
अष्ट्रेलियाकाे घरेलु लिग बिग ब्याशमा मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीप लामिछानेले मेलबर्न रेनिगेड्सका कप्तान टम कूपरकाे विकेट लिएका छन्।
आफ्नाे पहिलाे ओभरमा केही खर्चिलाे देखिएका लामिछाने आफ्नाे व्यक्तिगत दाेस्राे ओभरकाे अन्तिम बलमा रेनिगेड्सका टम कूपरलाई बाेल्ड आउट गरेका हुन् ।
अघिल्ला खेलहरुमा पनि विपक्षी कप्तानहरुकाे विकेट लिएर चर्चा बटुलेका सन्दीपले आज लिएकाे विकेट पनि संयाेगले कप्तानकै परेकाे छ । टम कूपर मेलबर्न रेनिगेड्सका कप्तान हुज् ।