1064
Shares
काठमाडौँ । ‘नेपाल आइडल २’ पहिलो अन्तराष्ट्रिय सांगीतिक यात्रामा जापान उडेको छ। दोस्रो नेपाल आईडल रवि ओड सहित टप ४ प्रतिस्पर्धी सहितको टोली आज ८ बजेको उडानमा जापान उडेको छ।
नेपाल आइडलका टप ४ प्रतिस्पर्धी रवि ओड, बिक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठकका साथमा अमित बराल पनि रहेका छन्।
जापान प्रस्थान गर्ने क्रममा विभिन्न मिडियाहरुसंग कुरा गर्दैगर्दा नेपाल आइडल २ का बिजेता रवि ओडले आमाको कुरामा भाबुक बनेका थिए।हेर्नुहोस् नेपाल आइडल टप ५ प्रतिस्पर्धी संग गरिएको भिडियो सम्वाद।