पोखरा । पछिल्लो समय सुमधुर स्वर की धनी पोखराकी समिक्षा अधिकारी सामाजिक संजाल अनि युटुवहरुमा चर्चामा छिन् ।
सानै उमेर देखी कलाकार बन्ने महान उद्देश्य बोकेकी अधिकारीले विस्तारै आफ्नो प्रतिभालाइ प्रस्तुत गर्न थालेकी हुन् । उनी आफ्नो नयाँ गीत रेर्कड गर्नका लागी सँगीतकार बसन्त साप्कोटासँग काठमाण्डौं जाँदै छिन् । प्रेम परियारसँग उनी गीत रेर्कड गर्न काठमाण्डौं जान लागेकी थिइन् ।
युवा मन नेपालसँग कुरा गर्दै अधिकारीको बाल्यकाल देखीकै कलाकार बन्ने चाहाना थियो र परिवारले पनि भरपुर सहयोग गरेको उनको परिवार, पनि साथ रकेको बताएका थिए । पोखारामा जन्मनु भएकी सुमधुर स्वर की धनी समिक्षा अधिकारीले आफ्नो प्रतिभालाई विस्तारै दर्शकमाझ लिने प्रयासमा रहेको बताएकी छन् । उनले नाई नभन्नू ल ५ मा रहेको चर्चित गीत कहाँ आउछ र हुर्केर बोलकको गीतमा स्वर दिइकी थिइन् ।
भाइरल समिक्षा अधिकारीको गीतमा स्कुले नानिहरुको मनै लोभ्याउने डान्स -हेर्नुहोस भिडियो
https://youtu.be/4cnRtF2u9x4