२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

” मिस्टर झोले ” युट्युबमा सार्वजनिक ( फिल्म सहित)

1868 Shares
Spread the love

चलचित्र मिस्टर झोले युट्युबमा सार्वजनिक भएको छ । चर्चित अभिनेता दयाहाङ राई र अभिनेत्रि वर्षा राउत अभिनित फिल्म मिस्टर झोले युट्युबमा सार्वजनिक भएको हो। यस फिल्मलाइ दीपेन्द्र के। खनालले निर्देशन गरेका हुन् ।फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म झोले टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेका हुन् ।हेर्नुस् भिडियो

प्रतिक्रिया