२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

डान्स प्लसको स्टेजमा कट्रिनासँग यसरी नाचे सुशान्त खत्री (भिडियो)

3387 Shares
Spread the love

काठमाडौँ। पछिल्लो समय नेपाली गीत सङ्गीत र नेपाली कलाकारको प्रतिभाले अन्तर्राष्ट्रिय मञ्च पाइरहेका छन्। अधिकांश कलाकारले भारतीय रियालिटी शोमा भाग लिँदै आएका छन् र राम्रो चर्चा पनि कमाउँदै आएका छन्।

अहिले भारतको चर्चित रियालिटी शो ‘डान्स प्लस ४’मा नेपाली युवा सुजन मार्फा तामाङले धमाकेदार प्रस्तुति दिएर सबैको मन जित्दै आएका छन्।

उक्त रियालिटीशोको पछिल्लो एपिसोडमा चलचित्र ‘जिरो’का कलाकार शाहरुख खान, कट्रिना कैफ र अनुष्का शर्मा पुगेका थिए। उक्त एपिसोडमा डान्स रियालिटी सो ‘डान्स च्याम्पियन’बाट चर्चामा आएका नेपाली डान्सर सुशान्त खत्री पनि पुगे। उनले नायिका कट्रिनालाई स्टेजमा बोलाएर सँगै नाचेका थिए।

पूरा जानकारी ‘नेपाल पेज ३’को भिडियो रिपोर्टमा।

https://youtu.be/sPdIH7x8Mh4

प्रतिक्रिया