२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अमेरिकामा प्रेमीसँग विनिताको इन्गेजमेन्ट !!

577 Shares
Spread the love

हुनत, थोरै चलचित्र खेलेर पनि कुनै नायिकाले सबैभन्दा चर्चा पाएका छन् भने त्यसमा पहिलो नम्बरमा नायिका विनिता बरालको नाम आउँछ । तर, विनिता बरालले पहिलो चलचित्र ‘चपली हाइट’बाट पाएको सफलता त्यसपछि पाइनन् । यसपछि उनी कृषि पेशामा लागिन् र अमेरिकातिर हानिइन् ।
अमेरिका हानिएको केहि समयमा नै उनी अमेरिकामा नै बसोबास गर्दै आएका स्याङ्जाका तिलक पौडेलसँग प्रेममा परिन् । तिलकसँग प्रेममा रहेको करिब २ बर्षपछि उनले इन्गेजमेन्ट गरेकी छिन् । बिनिता र तिलकले यसै साता इन्गेजमेन्ट गरेका हुन् । इन्गेजमेन्ट गरेपछि विनिता प्रफुल्ल देखिएकी छिन् ।

प्रतिक्रिया