२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

फिल्म ‘२.०’ पछि ‘पेटा’मा देखिए रजनीकान्त, हेर्नुहोस् ट्रेलर (भिडियो)

837 Shares
Spread the love

अहिले निकै चर्चामा आइरहेका सुपरस्टार हुन् रजनीकान्त । उनी फिल्म २.० लाइ लिएर निकै चर्चामा आइरहेका छन् । फिल्म २.० ले पनि अहिले बक्स अफिसमा निकै तहल्का पिटेको छ । फिल्म २.० पछी रजनीकान्तको नयाँ फिल्म पेटा आउदैछ । उक्त फिल्म पेटामा पनि उनी तहल्का पिट्ने अनुमान गरिएको छ ।

यो फिल्म जनवरी १० तारिखमा रिलिज हुँदैछ । फिल्म ‘पेटा’मा रजनीकान्तबाहेक बलिउड अभिनेता नवाजद्दिन सिद्दीकी, तृषा, बाबी सिम्हा, विजय सेदुपती, सिमरन बग्गाको मुख्य भुमिका रहेको छ । ‘पेटा’ यस नयाँ वर्ष २०१९ को जनवरीमा रिलिज हुँदैछ ।

प्रतिक्रिया