२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

प्रचण्डले भने, हिन्दु धर्म सामन्तहरुको हो, कम्युनिस्टको धर्म क्रिस्चियन हो (भिडियो सहित)

3823 Shares
Spread the love

कम्युनिस्टले जस्तै मानवजातीको हित र समानताको लागी लडेकाले त्यसबेलाका सामन्तीले यशु क्रिस्टको हत्या गरेको प्रचण्डले खुलासा गरेका छन्।नेपालको नयाँ संविधान २०७२ ले व्यवस्था गरेको धर्मनिरपेक्षताले इसाई धर्मलाई संरक्षण गरेको प्रचण्डको भनाइ थियो । दाहालले थपे ,हरेक धर्मको संरक्षणका लागी संविधानमा स्पस्ट रुपमा धार्मिक सहिष्णुताका लागि कदम चालिएको छ ।

नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । तरपनि यहाँका ८० प्रतिशत बढि मानिसहरु हिन्दुधर्ममा विस्वास गर्छन् ।आफूले चाहेको धर्म मान्न पाउने अधिकार प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो ।

तर नेपाली समाज अभाव, अशिक्षा र सबैभन्दा बढि बेरोजगारी समस्याबाट ग्रसित भएर बाँचीरहेको समाजमा पछिल्लो क्रममा इसाईका अनुयायीले अनेक आशा देखाएर धर्म परिवर्तन गरेको घटना बाहिरिएको केहि दिन नबित्दै एक औपचारिक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने,हिन्दु धर्म सामन्तको प्रतिक हो ।त्यसैले कम्युनिस्टको धर्म क्रिश्चियन नै भएको स्पस्ट पारे ।

प्रतिक्रिया