२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

यस्तो थियो स्व. राजा विरेन्द्रसँग प्रधानमन्त्रि केपी ओलीको भेट , दुर्लभ तस्विर

2610 Shares
Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीको पारिवारिक र राजनीतिक उकाली ओराली संघर्षमय छ । यी हुन् ओलीका अहिलेसम्म बाहिर नआएका केही दुर्लभ तस्बिर, जसले उनको संघर्षमय राजनीतिक जीवन बताउँछन् ।

दोस्रो पटक प्रधानमन्त्री भएपछि भर्खरै सार्वजनिक ओलीको व्यक्तिगत वेभसाइटमा राजा वीरेन्द्रसँग भेटेको तस्बिरलाई पनि महत्वका साथ राखिएको छ। साथै ओलीको पारिवारिकदेखि विदेशमा भएका राजनीतिक भ्रमणका तस्बिर राखिएको छ ।

वेभसाइटमा ओलीका महत्वपूर्ण सम्बोधन, पुस्तक, मिडियामा आएका उनका विचार, साक्षात्कार र स्केचलाई स्थान दिइएको छ । तर ती तस्बिर कहिले कुन सन्दर्भमा लिएको खुलाइएको छैन ।

काठमान्डू टुडे बाट साभार

प्रतिक्रिया