२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सन्तबहादुर तामाङको लास नेपाल आईपुग्यो (भिडियो )

7274 Shares
Spread the love

आशिष तामाङ

काठमाडौँ । कुवेतमा गत २२ डिसेम्बरमा सवारी दुर्घटनामा परि मृत्‍यु भएका सन्तबहादुर तामाङ्को लास आज नेपाल आईपुगेको छ ।

लगभग ११ बर्षदेखी एसिको कम्पनिमा कार्यरत अन्दाजी ४५/४६ बर्षिय नुवाकोट साविकको मदनपुर गाविस वडा नं ९ का सन्तबहादुर तामाङ्को गत २२ डिसेम्बरका दिन सावारी दुर्घटनामा परि उपचारको क्रममा कुवेतको अदान हस्पिटलमा निधन भएको थियो ।

कुवेत पुलिसको सहायतामा तत्काल हस्पिटल पुर्‍याइए भए पनि उपचारको क्रममा उहाको निधन भएको थियो ।

प्रतिक्रिया