1775
Shares
काठमाण्डौ् । नेपाली चलचित्र ‘ह्याप्पी डेज’को फुल मुभी सार्वजनिक भएको छ । बेलायतका निकै रमणिय स्थानमा खिचिएको यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता लगायतका कलाकारको मुख्य भूमिका छ ।
ताराप्रकाश लिम्बु, राजनराज सिवाकोटीको संगीत, मिलन चाम्स र कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको एक्सन यो चलचित्रमा छ । चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आइको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।
सार्वजनिक चलचित्रमा बेलायतको रमणिय दृश्यमा चलचित्रका मुख्य कलाकारको प्रेम देखाइएको छ । दयाहाङ र संजयमध्ये कस्की हुन त प्रियंका – हेर्नुहोस् पुरा चलचित्र
https://youtu.be/NBDi952M7Ow