२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

‘भिलेन’को ट्रेलर सार्वजनिक, हेर्नुस् निखिल उप्रेतीको एक्सन (भिडियो)

1559 Shares
Spread the love

काठमाडौँ। एक्सन स्टार निखिल उप्रेती अभिनीत चलचित्र ‘भिलेन’को ट्रेलर सार्वजनिक भएको। बुढासुब्बा डिजिटलको युट्युबमार्फत चलचित्रको ट्रेलर आइतबार सार्वजनिक भएको हो। ट्रेलरमा निखिललाई एक्सन अवतारमा देखाइएको छ।

२७ पौषमा देशव्यापी रिलिज हुने चलचित्रमा निखिल उप्रेतीसँगै यो चलचित्रमा शिल्पा पोख्रेल, निशा अधिकारी, कपिल खत्रीलगायतको अभिनय रहेको छ । यो चलचित्रलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन्।

हेर्नुस् भिडियो

प्रतिक्रिया