२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

शृंखला माथि यस्तो व्यंग्य- भाबुक बनिन शृंखला (भिडियो हेर्नुहोस्)

1159 Shares
Spread the love

राजधानीको अन्नपूर्ण होटलमा आयोजना भएको एउटा पत्रकार सम्मेलनमा थाइल्याण्डको बैंककमा आयोजित मिस यूनिभर्समा उत्कृष्ट १० मा पुगेर फर्किएकी मनिता देवकोटाले नेपाली र नेपालको संचारमाध्यमको साथ नपाएको गुनासो गरिन् । उनले, मिस वल्र्ड नेपाललाई जुन खालको हाइप संचारमाध्यमले दिएका छन् त्यस्तो हाइप अन्य विधाका विजेताले नपाएको भन्दै गुनासो गरिन् ।

उनले, आफूसँग पर्याप्त श्रोत र साधन पनि नभएकाले उत्कृष्ट १० मा पुग्नु नै ठूलो कुरा भएको बताइन् । यसको टाइटल जित्नका लागि राज्य र मिडियाको साथ र दर्शकको चासो आवश्यक रहेको उनले बताइन् । हेर्नुस भिडियो

प्रतिक्रिया