3612
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वी स्याल कम सन्डे बोलको गीत गाएर दर्शकहरुलाई हँसाएका छन् ।
नेपाल ईन्जिनियर एशोसिएसनका नव निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिन पुगेका प्रधानमन्त्री ओलीले बिगतमा यो गित धेरै सुनिने भए पनि वर्तमानमा यो गितको औचित्य सकिएको बताउँदा दर्शकहरु बिच हाँसोको फोहोरा छुटेको थियो।
प्रधानमन्त्रीले देशमा देखिएका सबै किसिमका समस्या राता रात समाधान हुन नसक्ने बताउँदै अबको केहि बर्षमा राजधानीलाई अर्कौ स्वरुपमा देखाइदिने बताए ।
उनले अबको ५ बर्षमा नेपालमा कम्युनिष्ट मात्रै बाँकी रहने भन्दै आफु नेतृत्वको आलोचना गर्नेहरु लोप भएर जाने बताए ।प्रधानमन्त्रीले दिएको अभिब्यक्ति भिडियोमा हेर्नुहोस्