२०८३, ५ बैशाख शनिबार
×

ट्रेन्डिङ

रेशम चौधरीको उम्मेदवारी खारेज

0 Shares
Spread the love

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। कैलाली क्षेत्र नं १ बाट उम्मेदवारी दिएका चौधरीको मनोनयन खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

उनको उम्मेदवारीविरुद्ध स्वतन्त्र उम्मेदवार सत्य नारायण भट्टराईले उजुरी दिएका थिए।

प्रतिक्रिया