२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार

962 Shares
Spread the love

काठमाण्डौ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । तोलामा दुई सय रुपैयाँले घटेर सुन आज तोलाको एक लाख १० हजार रुपैयाँ छ । अस्ति बुधबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।

आज चाँदीको भाउ भने ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा एक हजार चार सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया