1706
Shares
काठमाडौं, चैत २४ । नेपाली सेनाले विभिन्न प्राविधिक अधिकृत पदमा दरखास्त आह्वान गरेको छ। सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले प्राडर प्राविधिकरहवाई सेवा तर्फका अधिकृतको दरखास्त माग गरेको हो। एमबिबिएस डाक्टर ४४ जनाको माग गरिएको छ। त्यस्तै लेखा अधिकृत २३ जनाको माग गरिएको छ। यसै गरि कम्प्यूटर इन्जिनियरमा ११ जनाको माग गरिएको छ। सेनाले विभिन्न पदमा गरी ६२० जनाको माग गरेको हो।
