२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

सुनको भाउ आज पनि ६ सय रुपैयाँले घट्यो

1625 Shares
Spread the love

काठमाण्डौ । सुनको भाउ आज पनि घटेको छ । तोलामा ६ सय रुपैयाँले घटेर आज सुनको भाउ १ लाख ८ हजार रुपैयाँमा झरेको छ । हिजो पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया