२०८३, १७ बैशाख बिहीबार
×

ट्रेन्डिङ

प्रावि शिक्षकका लागि दरखास्त आव्हान

1687 Shares
Spread the love

काठमाडौं। शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले आज प्रावि तहमा विज्ञापन खुलाएको हो ।

आयोगले आज एक सुचना प्रकाशित गर्दै दरखास्त आव्हान गरेको हो ।

 

प्रतिक्रिया