२०८३, १७ बैशाख बिहीबार
×

ट्रेन्डिङ

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

1382 Shares
Spread the love

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशन मुल व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

बैठक ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज मध्यान्ह बस्ने बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

जसपाले यही चैत २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया