२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

उर्लाबारीमा अजिंङ्गरले मृग निलेपछि हेर्नेको घुईचो (भिडियो सहित)

1106 Shares
Spread the love

उर्लाबारी । मोरङको उर्लाबारीमा एक अजिबको अजिङ्गरले मृग निल्दै गरेको अवस्थामा स्थानियले फेला पारेका छन् ।

मोरङको उर्लाबारीमा स्थानिय त्यहा पुग्दा अजिङ्गर सर्पले निल्दै वकल्दै गरिरहेको थियो । अजिबको अजिङ्गरले उक्त मृगलाइ निल्दै पक्ल्दै गरेको अवस्थामा फेला परेको हो ।उर्लाबारीको बेतेनी सिमसारमा फेला परेको अजिंङ्गरले मृग निलेर पुन बाहिर निकाले थियो । सो घटना हेर्न स्थानीयको घुईचो लागेको थियो ।

प्रतिक्रिया