२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

कोरोना संक्रमणबाट डिएसपी राजकुमार केसीको निधन

1931 Shares
Spread the love

काठमाडौं। नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ। उनलाई कोरोना संक्रमण देखिएपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो।

तर उपचारको क्रममा बुधबार राति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।  मृतक केसी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए।

कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका केसी एक वर्ष अघि मात्रै परिसरमा सरुवा भएर आएका थिए । उनि  प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्थे।

प्रतिक्रिया