२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

ग्लोवल गोरखा समाजका अध्यक्ष अधिकारी पत्रकार महासंघबाट सम्मानित

12492 Shares
Spread the love

भक्तपुर ।  ग्लोवल गोरखा समाजका अध्यक्ष तथा  गैरआवासीय नेपाली संघ (एनआरएन) अभियान्ता बिनय अधिकारी सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले पत्रकार महासंघ भक्तपुरको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अध्यक्ष अधिकारीलाई सम्मान गरेको हो ।

महासंघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष अधिकारीलाई सम्मान गर्दै आगामी दिनहरुमा समेत सहयोगको अपेक्षा गरेको जनाएको छ ।

प्रतिक्रिया