२०८१, ६ बैशाख बिहीबार
×

ट्रेन्डिङ

विश्वकप फुटबल २०१८ समूह चरणका ५ अचम्मका घटना (भिडियो)

2209 Shares

न १४ बाट रुसमा सुरु भएको विश्वकप फुटबल अहिलेपनि जारी नै छ। कति खेलहरू भइसकेका छन् भने कति हुन बााँकी। आज हामी यस भिडियोमा यही वर्ल्डकप २०१८ को पाचँ रोचक घटनाहरूको बारेमा जानकारी निदँदैछौँ।

१. आइसल्याण्डका सबै खेलाडीहरूको पछाडि किन सन होला? थर राख्ने आइसल्याण्डको अनौठो चलन। सन् २०१६ को युरो फुटबल प्रतियोगिता देखिनै सबैको चासो हुने टिमको रुपमा रहेको आइल्याण्डले रसिया विश्वकपमा पनि कौतुहलता पैदा गरिरहेको छ। विश्वकपको दाबेदार टिमको रुपमा रहेको अर्जेन्टिनालाई १ – १ गोलको बराबरीमा रोकेपछि आइसल्याण्डले विश्वकपको त्यत्तिकै छनोट नभएको पुष्टि गरेका छन्।

अहिले विश्वकप प्रति नजर दौडाइरहेको फूटबल प्रेमीहरूलाई आइसल्याण्ड टिमका खेलाडीहरुप्रति थप कौतुहलता पैदा भइरहेको छ। यदि तपाईँहरूले अर्जेन्टिना विरुद्धको खेल हेर्नुभयो भने कमेन्टेटररुले आइसल्याण्डका खेलाडीहरूको नाम एरोनगुणारसन, यानिसथोरअल्डरसन, जोन डाडीभोरभासन आदि बताइरहेका थिए।

विस्तृत जानकारीका लागि पूरा भिडियो हेर्नुहोस् ।

 

प्रतिक्रिया