1044
Shares
प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना भाइरसको संक्रमण भएको छ ।
हिजोको पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको रिमाल र थापाले फेसबुकमार्फत जनाएका छन् ।
दुवै सल्लाहकारले सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।