5342
Shares
काठमाडौँ। काउली बुढीको रुपमा भाइरल भएकी सन्ध्या बुढा नेपाल आइडलबाट बाहिरिएकी छन्। उनले जजहरुको अगाडि चित्त बुझ्दो प्रस्तुती दिन नसकेपछि उनी बाहिरिएकी हुन्। उसो त उनको प्रस्तुती चाँहि त्यति नराम्रो भने होइन।
तर टप कम्पिटिसनका कारण उनी अर्को राउन्डको लागि छनोट हुन सकिनन्। उनले मेलिना राईले गाएको गीत तिमीले बाटो फेर्यौ अरे गीत प्रस्तुत गरेकी थिइन्। तर उनलाई त्यो प्रस्तुतीले साथ दिन सकेन र उनको नेपाल आइडलको यात्रा यही सकिएको छ।
थप जानकारी भिडियोमा :