२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

नेपालमा आज थपिए ९०२ कोरोना संक्रमित

924 Shares
Spread the love

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

प्रतिक्रिया