२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

योगेश रानाको ‘जब देखें तिमीलाई’ भिडियो सार्वजनिक

1538 Shares
Spread the love

काठमाडौँ । गायक योगेश रानाको स्वरमा ‘जब देखे तिमीलाई सार्वजनिक भएको छ । योगेश रानाको शब्द र  सङ्गीत  तथा  सुकुराम बि.क.को संयोजनमा रहेको ‘जब देखे तिमीलाई ’ बोलको गीत भिडियो सार्वजनिक भएको हो ।

यस गीतलाई सङ्गीत संयोजन सुकुराम बि.क. ले गरेका हुन् भने रेकर्डीङ्ग: दिपक बि.क. ले गरेका हुन् । यस गीतको सङ्गीत सम्पादन स्यामस्वेत रसाइलीले प्रिज्म डिजिटल रेकर्डीङ्ग स्टुडियो, बबरमहल, काठमाडौँबाट गरेका हुन् ।

योगेश रानाका सधैँ जसो बजारमा आएको गीत भन्दा फरक शैलीमा निकालिएको यस गीतमा अहिलेको युवा वर्गलाई लक्षित परेर निकालिएको गायक रानाले बताए ।

प्रतिक्रिया