२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

काठमाडौं उपत्यकामा थपिए ५३ जना कोरोना संक्रमित

1209 Shares
Spread the love

काठमाडौं, साउन १३ । मंगलबार काठमाडौं उपत्यकामा थप ५३ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ४८ र ललितपुरका ४ जना र भक्तपुरका १ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया