1954
Shares
काठमाडौँ। साउथ इन्डियन फिल्म एक्सन तथा मनोरञ्जनले भरिपूर्ण हुने हुनाले अधिकांश दर्शक यसतर्फ आकर्षित भएको देखिन्छ। साउथ इन्डियन फिल्महरूको प्रभाव संसारभर फैलिरहेको छ र नेपालमा पनि साउथ इन्डियन फिल्म हेर्नेको ठुलै जमात छ।
प्राय हामीले काठमाडौंको बसन्तपुरमा धेरै फिल्मको सुटिङ भइरहेको देख्छौ। तर, मङ्गलबार भिन्न खाले अनुहारले सुटिङ गर्दै थिए त्यहाँ । उनीहरु नेपाली थिएनन् । त्यहाँ साउथ इन्डियन फिल्मको सुटिङ हुँदै थियो । उनीहरु कसरी गर्दैथिए, सुटिङ ? को को थिए कलाकार ? हेर्नुहोस् भिडियोमा :