२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

थप १०९ जनामा कोराना पुष्टि, १३ हजार बढी निको

790 Shares
Spread the love

काठमाडौं । नेपालमा शनिबार १०९ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण देखिएको बताएका छन्।

योसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १८ हजार ४८३ पुगेको छ। जसमध्ये १३ हजार ५३ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा १०६ जना निको भएर घर फर्किएकाे डा गौतमले बताए।

नेपालमा हालसम्म कोरोनाबाट ४५ जनाको मृत्यु भएको ।

प्रतिक्रिया