२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

३ हजार ३३१ जनाको परीक्षण गर्दा ५७ जनामा देखियो कोरोना संक्रमण

1158 Shares
Spread the love

काठमाडौं : नेपालमा कोरोना भाइरसबाट थप ५७ जना संक्रमित भएका छन्। गत २४ घण्टामा २७ वटा प्रयोगशालामा ३हजार ३ सय ३१ जनाको परीक्षण गर्दा ५७ जनामा संक्रमण देखिएको हो।

२४ घण्टामा १ सय ३ जना डिस्चार्ज भएका छन्। यससँगै देशभर कोरोना संक्रमित भएका ११ हजार ३ सय ३७ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर  ५ हजार ८ सय २५ जना एक्टिभ केस रहेको छ।

प्रतिक्रिया