२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

काठमाडौं उपत्यकामा आज एकजनामा मात्रै कोरोना संक्रमण

704 Shares
Spread the love

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एकजना मात्रै कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा काठमाडौंका एकजनामा मात्रै कोरोना संक्रमण देखिएको हो।

यसअघि बुधबारसम्म काठमाडौंमा २४४ जना, ललितपुरमा ७५ जना र भक्तपुरमा ४५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

 

प्रतिक्रिया